Sunday, November 24, 2013
FB
साँच्चै फेसबुक बनाउने मान्छेले रामै्र काम गरेका रहेछन् । कस्को मनमा के छ ठ्याक्के थाहा हुने (म पनि भन्छु, मनमा लागेको कुरा एक थोपे नलुकाई) । एक पढेलेखेका सेलेब्रिटी पत्रकार भनिएकी शिवानी सिंह थारुको हिजोको वाल स्टाटसले उनको बौद्धिक स्तर र सोचाइको धरातल देखायो, उहाँ काठमाडौंलाई कति गन्दारहेछन् भन्ने थाहा भयो । उनको महावाणीले मेरो त चित्त दुखेन । यस्ता महावाणीत जताततै पढ्न पाइन्छ । तर म केही बाहिरबाट काठमाडौं आएर काठमाडौं बनाउन आएका केही राम्रा मान्छेहरु चिन्दछु, उनी हरुको साँच्चै चित्त दुख्यो होला ।
Subscribe to:
Post Comments (Atom)
तिब्बतमा बुद्ध धर्म
राजेन मानन्धर अहिले भरखरै नेपालमा भएको कथित जेनजी आन्दालनको परिणाम स्वरुप बनेको सरकारलाई विभिन्न कारणले यहाँका तिब्बत शरणार्थीहरुले स्वतन्...
-
Secretary at the Ministry for Women, Children and Social Welfare Born in 1965, Kathmandu Bindra Hada Bhattarai underwent all sorts ...
-
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...
-
राजेन मानन्धर यःपिं देशबासीपिं, न्हापा न्हापा लावण्यदेशया जुजु जक किसिं स्वामां क्वखायेकाः दयेकीगु । गोमय्जुया काय् नवराजयात ध्याक्वय् सुल...
No comments:
Post a Comment